१३ असार २०८३, शनिबार

प्रहरीको गस्ती टोलीद्वारा सालनालसहितको शिशु फेला

कात्तिक २०, २०७४
प्रहरीको गस्ती टोलीद्वारा सालनालसहितको शिशु फेला


बर्दिया, २२ जेठ - सालनालसहित फालिएका एक नवजात बालिका यहाँ फेला पेरकी छिन् ।

बर्दिया नगरपालिका–४ स्थित कुसुम्वभाघाटको पुल नजिकै प्लास्टिकमा वेरेर फालिएको अवस्थामा गएराति प्रहरीको गस्ती टोलीले ती नवजात बालिका फेला पारिएको थियो ।

फेला पारिएको उक्त शिशुको जिल्ला अस्पातालमा उपचार भइरहेको छ । नवजात वालिका कसले र किन फालिएको हो, यसवारे अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्