३१ असार २०८३, बुधबार

पूर्व कुलपति काइँलाको स्वास्थ्यलाभको कामना

असार १३, २०७८
पूर्व कुलपति काइँलाको स्वास्थ्यलाभको कामना

नेपाल प्रज्ञा–प्रतिष्ठानले मस्तिष्काघात भई उपचाररत पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ र सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी उक्त कामना गरेका हुन् । 

नेपाली साहित्यमा  आयामेली अभियानका हस्ती एवं मुन्धुम दर्शनका व्याख्याता काइँला यही असार १० गते उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्