०२ असार २०८३, मंगलबार

बर्दियाको राजापुरस्थित कर्णाली नदीको सत्तीघाटको पुल भत्किदा स्थानीयवासीलाई सास्ती [तस्वीर]

बर्दियाको राजापुरस्थित कर्णाली नदीको सत्तीघाटको पुल भत्किदा स्थानीयवासीलाई सास्ती [तस्वीर]

बर्दियाको राजापुरस्थित कर्णाली नदीको सत्तीघाटको पुल भत्किदा स्थानीयवासीलाई सास्ती

बर्दिया र कैलाली जोड्ने पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत राजापुरस्थित कर्णाली नदीको सत्तीघाट पुल (एप्रोच स्ल्याब) भत्किएको छ ।

राजापुरस्थित कर्णाली नदीको सत्तीघाटको पुल भत्किँदा स्थानीयवासीलाई आवातजावातमा सास्ती भोग्नु परेको छ । बर्दियातर्फ रहेको भागको पुल (एप्रोच स्ल्याब) भत्किँदा अनिश्चितकालका लागि बाटो बन्द भएको छ । कर्णाली नदीमा पानीको सतह बढेसँगै पुलको राजापुरतर्फको किनारमा पुललाई सडकसम्म जोडिएको पुल (एप्रोच स्ल्याब) भत्किएको हो । तस्वीर : मेनका चौधरी, रासस


 

salt training

कमेन्ट गर्नुहोस्