३१ जेठ २०८३, आइतबार
निषेधाज्ञा थप

काठमाडौंमा भोलिदेखि के–के खुल्छ ? [आदेशको पूर्णपाठ]

काठमाडौंमा भोलिदेखि के–के खुल्छ ? [आदेशको पूर्णपाठ]

राजधानी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्दै १ हप्ता थपिएको छ ।

राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सोमवार बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो ।

भोलि मंगलवारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय समेत भएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले निषेधाज्ञा १ हप्ता लम्ब्याउने निर्णय भएको जानकारी दिए ।

यसअघि थपिएको निषेधाज्ञा आज सोमवार रातिदेखि सकिँदै थियो ।

पढ्नुहोस् पूर्णपाठ –

salt training

कमेन्ट गर्नुहोस्