३१ जेठ २०८३, आइतबार

बालिका बलात्कार अभियोगमा १ जना पक्राउ

असार १४, २०७८
बालिका बलात्कार अभियोगमा १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

महानगरीय प्रहरी परिसर भक्तपुरले १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका–४ घर भई हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन् । 

बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा  किटानी जाहेरी दिएपछि प्रहरीले दमाईलाई सोमवार पक्राउ गरी सार्वजानिक गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्