१३ असार २०८३, शनिबार

३० अंकले घट्यो नेप्से‍

३० अंकले घट्यो नेप्से‍

मंगलवार दिउँसोसम्ममा नेप्से परिसूचक ३०.९६ अंकले घटेको छ । 

दिउँसो १ः ५० बजेसम्ममा नेप्से परिसूचक २८४४.५३ विन्दुमा झरेको छ । 

यस दिन २ सय १९ कम्पनीको ७४ लाख ९४ हजार ५०७ कित्ता शेयर ३ अर्ब ८२ करोड ३४ लाख ८८ हजार ९६६ रुपैयाँ बराबरमा कारोबार भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्