०२ असार २०८३, मंगलबार

भाइरल भयो ऋतिक रोशनको शर्टलेस तस्वीर

असार १५, २०७८
भाइरल भयो ऋतिक रोशनको शर्टलेस तस्वीर

बलिउडका हेन्सम हंक मानिने ऋतिक रोशनले सोमबार इन्स्टाग्राममा आफ्नो शर्ट लेस तस्वीर पोष्ट गरेका छन् ।

सो तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

साथै केही दिन अघि ऋतिकले आफ्नो कपडाको ब्रान्डको प्रमोशनल भिडियो पनि पोस्ट गरेका थिए जसमा उनले एब्सलाई बनाउन गरेको मेहेनत प्रस्ट देखिन्थ्यो।  

२०२२ को मध्ये तिर अभिनेता ऋतिक रोशन र दीपिका पादुकोण फिल्म निर्माता सिद्धार्थ आनन्दको देशभक्ति एक्शन ड्रामा 'फाइटर' फिल्ममा संगै आउदै छन्।

salt training

कमेन्ट गर्नुहोस्