२३ असार २०८३, मंगलबार

आज एमाले महाधिवेशन आयोजक कमिटी बैठक, महत्त्वपूर्ण निर्णय हुनसक्ने

आज एमाले महाधिवेशन आयोजक कमिटी बैठक, महत्त्वपूर्ण निर्णय हुनसक्ने
फाइल फोटो

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बिहान बस्दैछ ।

बुधवार बिहान ११ बजे बस्ने बैठकले पार्टीको आन्तरिक विवाद समाधानबारे महत्त्वपूर्ण निर्णय लिने प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।

असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षले गरेको माग अनुसार पार्टीलाइए २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनेबारे निर्णय हुने एमाले स्रोतले जनाएको छ ।

एमालेले बुधवारको बैठकका लागि कारवाहीमा परेका ११ नेताबाहेक सबै केन्द्रीय कमिटी सदस्यलाई सूचना दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्