१४ असार २०८३, आइतबार

प्रधानमन्त्री चुन्न संसदमा विभाजन घण्टी, संसदका ढोका बन्द

कात्तिक २०, २०७४
प्रधानमन्त्री चुन्न संसदमा विभाजन घण्टी, संसदका ढोका बन्द

काठमाडौं २३ जेठ– व्यबस्थापिका संसदमा प्रधानमन्त्री निर्वाचन प्रक्रिया चलिरहेको छ ।

मतविभाजन पूर्व सभामुख ओनसरी घर्तीले विभाजन घण्टी बजाउन आदेश दिएकी छन् ।

पाँच मिनेट घण्टी बजेपछि संसदका ढोका बन्द भएका छन् र सांसदहरुले पक्ष विपक्षमा भोट हाल्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्