३१ जेठ २०८३, आइतबार

नदीमा डुबेर १ जना बेपत्ता

असार १७, २०७८
नदीमा डुबेर १ जना बेपत्ता
प्रतिकात्मक तस्वीर

त्रिशूली नदीमा माछा मार्न गएका १ युवा बिहीवार बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् ।

धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटार निवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको प्रहरी उपरीक्षक खड्काले बताए ।

त्रिशुलीमा १ महिनामा ३ जना बेपत्ता भइसकको छन् । 

salt training

कमेन्ट गर्नुहोस्