३१ जेठ २०८३, आइतबार

बगुवा पहिरोमा परेर १ जनाको मृत्यु

असार १७, २०७८
बगुवा पहिरोमा परेर १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारस्थित बगुवा भन्ने ठाउँमा पहिरो खस्दा १ व्यक्तिको मृत्यु भएको छ । 

बुधवारदेखिको अविरल वर्षासँगै बगेको पहिरो पन्छाउने क्रममा बिहीवार गाउँपालिकाभित्र बस्ने सर्लाही जिल्ला घर भएका अन्दाजी ३५ वर्षका गोविन्द मगर पुरिएको खबर प्राप्त भएको महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्