०८ साउन २०८३, शुक्रबार

वैशाख ३० गतेदेखि दशौं महाधिवेशन गर्ने एमालेको प्रस्ताव

वैशाख ३० गतेदेखि दशौं महाधिवेशन गर्ने एमालेको प्रस्ताव

नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेदेखि दशौं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।

शनिवार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेदेखि महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । 

यसअघि एमालेले २०७८ मंसिरमा दशौं महाधिवेशन गर्न प्रस्ताव गरिएको थियो ।

शनिवारको बैठकमा महासचिव पोखरेलले यही असार मसान्त भित्र पार्टी सदस्यता नवीकरण गरिसक्न, साउन १५ गतेसम्म स्थानीय तहका वडामा अधिवेशन गर्नेसहितका प्रस्ताव पेश गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्