०४ असार २०८३, बिहीबार

अस्पतालको लापरवाहीले सुत्केरी र शिशुको मृत्यु भएको भन्दै मणिपालमा तनाव

कात्तिक २०, २०७४
अस्पतालको लापरवाहीले सुत्केरी र शिशुको मृत्यु भएको भन्दै मणिपालमा तनाव

काठमाडौं, २४ जेठ –पोखराको मणिपाल अस्पतालमा तनाव भएको छ । अस्पतालको लापरवाहीले सुत्केरी र शिशुको मृत्यु भएको भन्दै आफन्तहरूले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

अस्पतालको लापरवाहीकै कारण धादिङ त्रिपुरा ६ स्थायी घर भएकी पोखरा नयाँबजारकी ३५ वर्षीया शान्ता भण्डारी र उनको नवजात शिशुको ज्यान गएको आफन्तले आरोप आफन्तको आरोप छ ।

चिकित्सकको असावधानीका कारण आमा र बच्चाको मृत्यु भएको भन्दै दोषीमाथि कारवाही हुनुपर्ने उनिहरूको माग छ ।

salt training

कमेन्ट गर्नुहोस्