०५ असार २०८३, शुक्रबार

मुख्यमन्त्रीका प्रेस संयोजकमा कोइराला

मुख्यमन्त्रीका प्रेस संयोजकमा कोइराला

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका प्रेस संयोजकमा आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्