१० असार २०८३, बुधबार

परीक्षाको तयारीमा लोकसेवा

असार २१, २०७८
परीक्षाको तयारीमा लोकसेवा

लोकसेवा आयोगमा पदाधिकारी नियुक्तिसँगै रोकिएका सम्पूर्ण परीक्षा सञ्चालन गर्ने र नतिजा निकाल्ने कार्य तीव्र गतिमा अघि बढेको छ ।

आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैंअघि गरिसक्ने गरी आन्तरिक तयारी अघि बढाएको छ । साउनबाट अन्तरवार्ता, नतिजा प्रकाशन र परीक्षा लिने आयोगको योजना रहेको छ । यसअघि, पदाधिकारी रिक्त र कोरोना महामारीका कारण आयोगका सम्पूर्ण परीक्षा रोकिएको थियो । नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्