२३ जेठ २०८३, शनिबार

रुस : २९ जना चढेको विमान हरायो

असार २२, २०७८
रुस : २९ जना चढेको विमान हरायो

रुसको सुदूरपूर्वमा रहेको कामचात्का प्रायद्वीपमा २९ जना सवार रहेको एएन–२६ सैन्य विमान हराएको रुसको तास समाचार संस्थाले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै खबर दिएको छ । 

अवतरणको क्रममा विमानले एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क गुमाएको तासले लेख्यो ।

विमानको खोजी भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्