०१ असार २०८३, सोमबार

प्रधानमन्त्री देउवासँग किन डरायो सेयर बजार ?

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवासँग किन डरायो सेयर बजार ?

काठमाडौं, २४ जेठ– नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएको दिन (बुधबार) सेयर बजार १४.२१ अंकले घटेर १६२३.१३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.८८ अंकले घटेर ३४४.९१ विन्दुमा पुगेको छ ।

बुधबार सेयर बजारमा उत्पादन तथा प्रशोधन बाहेक अरु सबै समूहका परिसूचक घटेका छन् । सबैभन्दा बढी बिमा समूहको परिसूचक ११५.७८ अंकले घट््यो ।

कुल १२ लाख ७९ हजार ५०७ कित्ता सेयर किनबेच भएको सेयर बजारमा ७६ करोड ४७ लाख ३६ हजार रुपैयाँको कारोबार भयो ।

salt training

कमेन्ट गर्नुहोस्