०५ असार २०८३, शुक्रबार

सेनाले चामल लगेपछि हारालुछ

सेनाले चामल लगेपछि हारालुछ

बाढीका कारण सडक तथा पुलहरु क्षति भइ पूर्णरुपमा सडक सञ्जाल बिच्छेद भएको सिन्धुपाल्चोक जिल्लास्थित हेलम्बु, पाँचपोखरी, थाङ्गपाल र जुगल गाँउपालिकाका बिकट इलाकाहरुमा वितरण गर्नको लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त भएका राहत सामग्रीहरु नेपाली सेनाको हेलिकप्टरमार्फत उक्त स्थानहरुमा ढुवानी गरिएको छ ।

उक्त राहत सामग्री  स्थानीय जनप्रतिनिधिमार्फत वितरण गरिएको छ । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्