नेकपा (एमाले)का युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेत मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र रहेका ६ सामुदायिक विद्यालयका एक हजार चार सय ५१ छात्रछात्रालाई स्कुल ब्याग, स्टेशनरी सामान तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै । तस्वीर, रासस