२२ असार २०८३, सोमबार

बलिउडबाट हलिउडतिर लम्किँदै आलिया भट्ट

असार २६, २०७८
बलिउडबाट हलिउडतिर लम्किँदै आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्ट हलिउड फिल्ड उद्योगमा प्रवेश गर्ने तयारीमा रहेकी छिन् । बलिउडमा पछिल्लो समयकी निकै व्यस्त नायिका आलियालाई चाँडै नै हलिउडमा पनि देख्न सकिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचारअनुसार आलियाले हलिउड एजेन्सी कम्पनी डब्लुएमईसँग सम्झौता गरिसकेकी छिन् ।  आलिया आफैले आफू हलिउडको हिस्सा हुन लागेको खुसी आफ्ना फ्यानसँग साटेकी छिन् । उनले इस्टागा्राममा डब्लुएमईसँग सम्झौता भएको बताएकी छिन् । यससँगै उनले समर्थकबाट बधाइ पाइरहेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्