०६ असार २०८३, शनिबार

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

असार २६, २०७८
ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

कैलारी गाउँपालिका–१ मा से१त ३४३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्र्याक्टर चालक अमित कठरियाको आज मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्र्याक्टर  अनियन्त्रित भई दुर्घटना हुँदा  चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए।
 

salt training

कमेन्ट गर्नुहोस्