०४ असार २०८३, बिहीबार

काठमाडौंको घट्टेकुलो क्षेत्र डुवानमा

काठमाडौंको घट्टेकुलो क्षेत्र डुवानमा
तस्वीर : भुवन केसीको फेसबूकबाट

शनिवार दिउँसो परेको अविरल वर्षाका कारण काठमाडौंको घट्टेकुलो क्षेत्र डुबानमा परेको छ ।

शनिवार दिउँसो परेको अविरल वर्षाका कारण सो क्षेत्र डुबानमा परेको हो । 

शनिवार भएको भारी वर्षाका कारण माइतीघरमा पनि पानीको सतह बढेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्