०१ असार २०८३, सोमबार

महन्थ ठाकुरको माग पुरा गर्न ओलीले दिएनन् चासो

असार २७, २०७८
महन्थ ठाकुरको माग पुरा गर्न ओलीले दिएनन् चासो

सर्वोच्च अदालतको आदेशअनुसार जसपाको महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी ओलीले चासो देखाएका छैनन् । प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि ठाकुर पक्ष सरकारमा सामेल भएको थियो ।

तर सहभागी भएको केही दिनपछि असार ८ गते सर्वोच्च अदालतबाट भएके आदेश बमोजिम ठाकुर पक्षका ११ मन्त्री सरकारबाट बाहिरिन बाध्य भएका थिए । तर सरकारबाट जसपा बाहिरिएपछि ओलीले माग पूरा गर्नेतर्फ चासो नदेखाएको खबर नागरिक दैनिकले छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्