०५ साउन २०८३, मंगलबार

BREAKING १३ घण्टाको छलफलपछि एमाले कार्यदलले जुटायो सहमति

BREAKING १३ घण्टाको छलफलपछि एमाले कार्यदलले जुटायो सहमति

१३ घण्टा लामो छलफल पछि नेकपा एमालेको कार्यदलले सहमति जुटाएको छ । अर्थ मन्त्रालय सिंहदरबारमा आइतवार राति कार्यदलले सहमति जुटाएको हो ।

सहमतिबारे कार्यदलका संयोजक सुवास नेम्वाङ र भीम रावलले ब्रिफिङ गरिरहेका छन् ।

कार्यदलका संयोजक रावलले पार्टी बिवाद अन्त्य गर्न १० बुँदे सहमति भएको जानकारी दिए । 

कार्यदलका सदस्य एवं एमाले सचिव प्रदीप ज्ञवालीले सहमति पत्र बाचन गरेर सुनाएका थिए ।

सहमतिमा प्रतिनिधि सभा विघटन र सरकारको सम्बन्धमा संस्थागत निर्णय गर्ने उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्