२२ जेठ २०८३, शुक्रबार

युक्रेनस्थित अमेरिकी दूतावासमा विस्फोट

कात्तिक २०, २०७४
युक्रेनस्थित अमेरिकी दूतावासमा विस्फोट

काठमाडौं, २५ जेठ — युक्रेनको राजधानी किएभस्थित अमेरिकी राजदूतावासमा बिहीवार विस्फोट भएको छ । पछिल्ला केही दिनमा संसारभरि आतंकवादी आक्रमण भइरहेकोमा यो पछिल्लो आक्रमण हो ।


स्थानीय सञ्चारमाध्यमले विस्फोटलाई आतंकवादी आक्रमणका रूपमा लिइरहेका छन् । विस्फोटबाट हताहतीको खबर छैन ।

किएभ प्रहरी प्रवक्ता ओक्साना ब्लिशिकका अनुसार विस्फोट अमेरिकी दूतावासमा भएको हो । मध्यरातमा विस्फोटक पदार्थ फ्याँकिएको बताइएको छ ।

यसमाथि जाँचबुझ चलिरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्