२६ जेठ २०८३, मंगलबार

गुल्मीको रेसुंगा नगरपालिकामा कांग्रेसको टिकट श्रेष्ठलाई

कात्तिक २०, २०७४
गुल्मीको रेसुंगा नगरपालिकामा कांग्रेसको टिकट श्रेष्ठलाई

काठमाडौं, २५ जेठ - गुल्मीको रेसुंगा नगरपालिकामा नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले कांग्रेसबाट मेयरको टिकट पाएका छन् । आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको अनुसार रेसुंगा नगरपालिकामा श्रेष्ठले टिकट पाएका छन् । श्रेष्ठ र अर्का नेता शालिक पन्थीबीच बिबाद हुँदा उक्त नगरपालिकाको मेयरको विषय कांग्रेसको केन्द्रमा आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्