०५ साउन २०८३, मंगलबार

नवनियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

असार ३०, २०७८
नवनियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले बधाई दिएका छन् ।

राजदूत बेरीले मंगलवार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करीब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गरेको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति देउवाले मंगलवार प्रधानमन्त्री पदको शपथ लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्