११ असार २०८३, बिहीबार

परराष्ट्रमन्त्री महरालाई चीनको बधाई

कात्तिक २०, २०७४
परराष्ट्रमन्त्री महरालाई चीनको बधाई


काठमाडौँ, २५ जेठ - नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई छिमेकी मुलुक चीनका विदेशमन्त्री वाङ यीले बधाई दिएका छन् ।krishna-baharud-mahara

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ समकक्षीले महरा नेपालको परराष्ट्रमन्त्री भएकोमा खुसी व्यक्त गर्दै केही समयदेखि दुवै पक्षका विविध सम्बन्धमा प्रगति भएको उल्लेख गरेका छन् । उनले मन्त्री महराको कार्यकालमा ‘एक क्षेत्र एक मार्ग’ जस्ता क्षेत्रका रुपरेखामा आपसी द्विपक्षीय मित्रता र सहकार्य थप विस्तार हुने आशा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्