२२ जेठ २०८३, शुक्रबार

छोराको ब्रतबन्धपछि मन्दिर धाउँदै हिमानी , पुगिन् पोखरा

कात्तिक २०, २०७४
छोराको ब्रतबन्धपछि  मन्दिर धाउँदै हिमानी ,   पुगिन् पोखरा
पोखरा, २६ जेठ– धार्मिक मठमन्दिरको पूजा अर्चनाका लागि पूर्वयुवराज्ञी हिमानी शाह बिहीबार पोखरा आएकी छन् । छोरा हृदयन्द्रविक्रम शाहको ब्रतबन्धपछिको कुल देवताको पूजाअर्चना कार्यक्रमअन्तर्गत कुल देवताको दर्शन गरी गोरखबाट सुरु भएको धार्मिक मठमन्दिरको दर्शनका लागि उनी यहाँ आएकी हुन् ।himani_1

निजी सवारीमा आएकी शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पृथ्वीचोकमा भव्य स्वागत गरेको छ । उनले बिहीबार नै तनहुँको व्यास ऋषिपञ्चमी मन्दिरमा समेत पूजाआजा तथा अवलोकन गरेकी थिइन्, राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्