०४ असार २०८३, बिहीबार

स्वर्गीय राजा विरेन्द्रको जन्मजयन्ती मनाईंदै

कात्तिक २०, २०७४
स्वर्गीय राजा विरेन्द्रको जन्मजयन्ती मनाईंदै
काठमाडौं, १४ पुस–स्वर्गीय राजा वीरेन्द्र शाहको ७२ औं जन्मजयन्ती राजावादी संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

जाउलाखेलमा रहेको राजा विरेन्द्रका शालिकमा विहान माल्यार्पण गरिएको छ ।

तत्कालीन राजा विरेन्द्र शाहले २०४६ सालको आन्दोलनपछि बहुदलको पुनर्वाहली गरेका थिए । उनलाई मानिसहरुले जनप्रेमी राजाको रुपमा लिन गरेका छन् ।

२००२ साल पुस १४ गते जन्मिएका पूर्वराजा विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो ।

तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ ।

salt training

कमेन्ट गर्नुहोस्