काटमाठौं, २६ जेठ– आज प्रकाशित विभिन्न पत्रपत्रिकामा दुर्घटना न्यूनिकरणका लागि भन्दै विना पूर्वाधार कार्यान्वयन गरिएको ट्राफिक नियम, जरिवाना असुल्ने ट्राफिक प्रहरीको शैली, नवगठित सरकारमा मन्त्री बन्न भइरहेको दौडधुप लगायत विषयलाई व्यंग गरेर कार्टुन छापिएका छन् ।