०१ असार २०८३, सोमबार

हाडनाता करणी मुद्दामा फरार अभियुक्त पक्राउ

हाडनाता करणी मुद्दामा फरार अभियुक्त पक्राउ

हाडनाता करणी मुद्दामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका ४६ वर्षीय रोहित विश्वकर्मा रहेका छन् । 

उच्च अदालत विराटनगरको २०७४ असार २८ गतेको फैसलाले ती व्यक्तिलाई १७ वर्ष कैद र दुई हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो । 

उनलाई प्रहरीले खैरबारी मोरङबाट पक्राउ गरेको जनाएको छ । साथै आवश्यक कारबाहीका लागि मोरङ जिल्ला अदालतमा पेश गरिएको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्