२९ जेठ २०८३, शुक्रबार

सरकारले बढाएको भाडादरको सूची सार्वजनिक

सरकारले बढाएको भाडादरको सूची सार्वजनिक

सरकारले बढाएको लामो दरको भाडादर सार्वजनिक भएको छ । केही दिनअघि यातायात व्यवस्था विभागले भाडा वृद्धि गरेको थियो ।
२८ प्रतिशत गरिएको भाडा वृद्धिबारे विस्तृत विवरण सार्वजनिक गरिएको हो । भाडा वृद्धिको विद्यार्थी संगठनले विरोध गर्दै आएको बेला विभागले सूची सार्वजनिक गरेको हो। 

salt training

कमेन्ट गर्नुहोस्