०८ असार २०८३, सोमबार

संसद्मा प्रधानमन्त्री देउवालाई प्रश्न महिला मन्त्री खोई ?

कात्तिक २०, २०७४
संसद्मा प्रधानमन्त्री देउवालाई प्रश्न महिला मन्त्री खोई ?
काठमाडौं २६ जेठ– व्यबस्थापिका संसद्मा नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने कार्यक्रम राखिएको छ ।

शुक्रवार बसेको संसद्को बैठकको सुरुमै नयाँ शक्तिमा प्रवेश गरेकी सांसद् गंगा चौधरीले देउवालाई बधाई दिँदै थरुहट आन्दोलनमा लागेर मुद्दा खेपेका कार्यकर्तालाई रिहाइ गर्न माग गरिन् ।

उनले ८ सदस्यीय मन्त्रिमण्डलमा एक जनापनि महिला सहभागिता नभएको भन्दै विरोध जनाइन् । चौधरीले ५१ प्रतिशत महिलालाई उपेक्षा गर्नु दुर्भाग्य भएको बताइन् । संसद्को बैठकमा प्रधानमन्त्री देउवा उपस्थित छन् ।

salt training

कमेन्ट गर्नुहोस्