२७ असार २०८३, शनिबार

ओलम्पिक हुने क्षेत्रमा कोरोना पुष्टि, खेलाडीमा संक्रमणको खतरा

साउन २, २०७८
ओलम्पिक हुने क्षेत्रमा कोरोना पुष्टि, खेलाडीमा संक्रमणको खतरा

जापानको राजधानी टोकियोस्थित ओलम्पिक प्रतियोगिता हुने क्षेत्रमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार टोकियोको खेल क्षेत्रमा कोरोना संक्रमण देखिएको छ ।

ओलम्पिक खेल आयोजकले संक्रमण फेला परेको पुष्टि गरेका समाचारमा उल्लेख छ । खेल हुने क्षेत्रमै कोरोना देखिएपछि खेलाडीमा संक्रमणको खतरा हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्