०७ असार २०८३, आइतबार

यस्तो छ ‘ह्याप्पी बर्थडे मम्मीजी’ को पोस्टर

साउन २, २०७८
यस्तो छ ‘ह्याप्पी बर्थडे मम्मीजी’ को पोस्टर

बलिउड नायिका शेफाली शाह आफ्नो निर्देशनमा बनेको चलचित्र ‘ह्याप्पी बर्थडे मम्मीजी’ रिलिजका लागि तयार भएको बताएकी छन् । 

उनले चलचित्रको पहिलो पोस्टर पनि सार्वजनिक गरेकी छन् । 

चलचित्रको निर्देशक उनले यो चलचित्रको कथा आफैं लेखकी हुन् । 

यो चलचित्रमा एउटै परिस्थितिबाट गुज्रिरहेका हजारौं महिलाको कथा छ । यसको छायांकन मुम्बईमा गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्