१२ असार २०८३, शुक्रबार

देउवाको निर्देशन : कोरोनाविरुद्धको खोप खरिदलाई चुस्त बनाउनू

देउवाको निर्देशन : कोरोनाविरुद्धको खोप खरिदलाई चुस्त बनाउनू

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप खरिदलाई चुस्त बनाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

देउवाले आइतवार स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखा प्रमुखलगायतलाई बोलाएर खोप केन्द्रहरू पनि सहज बनाउन निर्देशन दिएका हुन् । 

यस्तै उनले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सीमा नाकाहरूमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रवन्ध गर्न पनि निर्देशन गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्