०४ असार २०८३, बिहीबार

माधव नेपाल पक्षविनै च्यासलमा शुरू भयो एमाले स्थायी कमिटी बैठक

माधव नेपाल पक्षविनै च्यासलमा शुरू भयो एमाले स्थायी कमिटी बैठक

नेकपा एमाले स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा शुरू भएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानमा शुरू भएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेकै दिन एमाले स्थायी कमिटीको पूर्वनिर्धारित बैठक बसेको हो ।

माधव नेपाल पक्षले विश्वासको मत दिनेमा देउवा आश्वस्त रहेको उनकी निकट स्रोतको दाबी छ ।

एमालेले संस्थागत रूपमा भने देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्