१७ असार २०८३, बुधबार

रमजानमा फातिमाले यस्तो फोटो सार्वजनिक गरेपछि बबाल

कात्तिक २०, २०७४
रमजानमा फातिमाले यस्तो फोटो सार्वजनिक गरेपछि बबाल
बलिउड अभिनेत्री फातिमा सना शेख रमजानको महिनामा स्विमङ कस्ट्युममा रहेको तस्वीर पोस्ट समाजिक सञ्जालमा सार्वजनिक गरेका कारण धर्मको पाठ पढाउनेहरुको निशानामा परेकी छिन् ।

फातिमा सना शेखले माल्दिभ्समा स्विमिङसूट लगाएर कुसीमा बसेको फोटो आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् ।

यस तस्वीर ५० हजार भन्दा धेरै मानिसले मनपराएका छन् तर धेरै यस्ता पनि छन् जसले उनलाई रमजाननको बेलामा यस्तो तस्वीर सार्वजनिक नगर्न सल्लाह दिइरहेका छन् ।

हालसालै दंगलमा देखिएका फातिमाको पोस्टमा कमेन्ट गर्दै शमा सिद्दीकीले लेखेकि छिन्, अस्तगाफिरुल्लाह रमजान मे...

salt training

कमेन्ट गर्नुहोस्