०९ साउन २०८३, शनिबार

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सोमवारबाट शुरू भएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो।

एमाले केन्द्रीय कमिटीको चालू १० औं बैठक आज पनि जारी रहने एमाले सचिव शेर बहादुर तामाङले जानकारी दिए । 

सोमवारको बैठकमा एमालेले पार्टी आफ्ना २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो।

बैठकले आइतवार पार्टीको ह्विप नमानी प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत हाल्ने सांसदहरुलाई कारवाहीको प्रकृया अगाडि बढाउने निर्णय समेत गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्