३१ जेठ २०८३, आइतबार

आज यी नदीहरूमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन सुझाव

आज यी नदीहरूमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन सुझाव

आज मुलुकका अधिकांश ठूला तथा साना नदीहरूमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज महाकाली, कर्णाली, नारायणी, कोशी र यिनका सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, अरूण लगायतका नदीहरुमा बहाब बढ्ने महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार यीमध्ये केही नदीहरूमा बहाव सतर्कता तह पार गर्न सक्ने देखिन्छ । 

तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्