०५ असार २०८३, शुक्रबार

एमाले विवाद नथामिने संकेत

साउन ५, २०७८
एमाले विवाद नथामिने संकेत

प्रमुख विपक्षी नेकपा एमालेभित्रको विवाद थामिने कुनै संकेत देखिएको छैन। प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टी अनुशासन उल्लंघन गरेका भन्दै २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि विवाद यथावत् रहेको सन्देश प्रवाहित भएको छ।

एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।  नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्