२३ असार २०८३, मंगलबार

माधव नेपाललाई भेटेर फर्किए प्रचण्ड र उपेन्द्र, सरकारमा सहभागिताबारे छलफल

माधव नेपाललाई भेटेर फर्किए प्रचण्ड र उपेन्द्र, सरकारमा सहभागिताबारे छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर फर्किएका छन् । 

मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि उनीहरूले नेता नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । 

नेपाललाई भेट्न उनीहरू उनकै निवास कोटेश्वर पुगेका थिए । 

छलफलमा नेता नेपाललाई सरकारमा सहभागी हुनका लागि अनुरोध गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्