
नेपाली बजारमा मंगलवार सुनको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।