०२ असार २०८३, मंगलबार

चीनको अद्भुत यातायात प्रणालीले कसलाई आश्चर्यमा नपार्ला ?

कात्तिक २०, २०७४
चीनको अद्भुत यातायात प्रणालीले कसलाई आश्चर्यमा नपार्ला ?
काठमाडौं, १४ पुस — चीनले विस्तृत यातायात प्रणाली स्थापना गर्ने लक्ष्य प्राप्तिका लागि तीव्र गतिका थप रेल बनाउने भएको छ । बिहीवार एक श्वेतपत्र जारी गर्दै सरकारले सन् २०२० सम्ममा रेल थप्ने योजना सार्वजनिक गरेको हो ।


श्वेतपत्रका अनुसार सन् २०२० सम्ममा तीव्र गतिका रेलसेवा ३० हजार किलोमिटर थपिनेछ । यसले चीनको ८० प्रतिशतभन्दा बढी शहरलाई जोड्नेछ ।

तीस हजार किलोमिटरको फास्ट ट्र्याक पनि चीनले बनाउँदैछ । यसले गर्दा सबै गाउँमा हुलाक सेवा सहज हुनेछ ।
यसका अलावा शहरहरूबीचको रेल सञ्जाल पनि विस्तार गरिनेछ ।


चीनले एकीकृत यातायात केन्द्र बनाउने, यातायात सेवालाई वातावरणमैत्री बनाउने अनि सुरक्षामा पनि अभिवृद्धि गर्ने श्वेतपत्रमा लेखिएको छ ।

सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्