१० साउन २०८३, आइतबार

मन्त्री बनेको १० वर्षपछि मेयरमा चुनाव लड्ने सरिता गिरीको घोषणा

मन्त्री बनेको १० वर्षपछि मेयरमा चुनाव लड्ने सरिता गिरीको घोषणा

पूर्वमन्त्री सरिता गिरीले लहान नगरपालिकाको मेयर पदमा चुनाव लड्ने घोषणा गरेकी छन् । लहानका जनता मेयरबाटै पीडित भएको आरोप लगाउँदै उनले फेसबुकमार्फत् मेयरमा लड्ने घोषणा गरेकी हुन् । 

तत्कालीन समाजवादी पार्टीकी नेतृ गिरीले कालापानीसहितको नेपालको नक्शाको विरोध गरेपछि उनलाई पार्टीले सांसद पदबाट हटाएको थियो । 

उनी बाबुराम भट्टराई​ नेतृत्वको सरकारमा श्रममन्त्री थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्