३० जेठ २०८३, शनिबार

पढेकै विद्यालयमा ११ कक्षाको परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय

पढेकै विद्यालयमा ११ कक्षाको परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको रोकिएको परीक्षा साउन ३१ गतेदेखि विद्यार्थी पढेकै विद्यालयमा गर्ने निर्णय गरेको छ ।

बोर्डको मंगलवार बैठकले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि कोरोना भाइरस संक्रमणको महामारीले परीक्षा स्थगित भएको थियो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्