०५ असार २०८३, शुक्रबार

एमालेले पुष्पलाल स्मृति दिवस मनाउँदै

एमालेले पुष्पलाल स्मृति दिवस मनाउँदै

नेकपा एमालेले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने भएको छ ।

 अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा बिहिबार कार्यक्रम आयोजना गरी मनाइने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
 श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै दिउँसाे १ बजे मनाइने छ ।

salt training

कमेन्ट गर्नुहोस्