०८ साउन २०८३, शुक्रबार

आज पनि बस्दै एमाले बैठक

आज पनि बस्दै एमाले बैठक

नेकपा एमालेको केन्द्रीय समिति  बैठक आज पनि बस्दैछ।  ललितपुरको च्यासलमा बस्ने बैठकमा  एमालेको माधव नेपाल कुमार पक्षको कारबाहीबारे निर्णय हुन सक्ने बताइएको छ ।

बिहीबारको बैठकले कारबाहीबारे निर्णय गर्नसक्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए ।

पार्टी हितविपरितको गतिविधि गरेको भन्दै एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

salt training

कमेन्ट गर्नुहोस्