०६ साउन २०८३, बुधबार

सबैलाई माफी छ, आउनुहोस् सबै मिलेर आन्दोलन सफल बनाऔं : अध्यक्ष ओली

सबैलाई माफी छ, आउनुहोस् सबै मिलेर आन्दोलन सफल बनाऔं : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म जसले जे गरेको भए पनि सबै माफी गरिदिने बताएका छन् ।

पृष्पलाल स्मृति दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पुष्पलाललाई साक्षी राखेर भन्छु – सबैलाई माफी छ, आउनुहोस् सबै मिलेर आन्दोलन सफल बनाऔं ।’

सबै मिलेर आन्दोलनलाई एकीकृत बनाउन सकिने भएकाले एकता गर्नुपर्ने अध्यक्ष ओलीले बताए ।

ओलीले एमाले पार्टी कर्कलाको पातमाथि रहेको पानीजस्तो हावाले हल्लाएर खस्ने अवस्थामा नरहेको बताएका छन् ।

विपक्षी गठबन्धनसँग मिलेको आरोप लगाउँदै एमालेले नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।

salt training

कमेन्ट गर्नुहोस्